प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत ८
  • यहोवा हाम्रो शरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हाम्रो शरण
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हाम्रो शरण
    यहोवाको स्तुतिगान गाऔं
  • “यहोवाको नाममा शरण लिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत ८

गीत ८

यहोवा हाम्रो शरण

छापिएको संस्करण

(भजन ९१)

  1. १. यहोवा हाम्रो शरण,

    ईश्‍वर भरोसाको।

    उनैको छायामुनि

    निवास सदा हाम्रो।

    गर्छौँ भरोसा याहको:

    गर्छन्‌ रक्षा वफादारको।

    यहोवा हाम्रो किल्ला,

    वफादार अनि छन्‌ सच्चा।

  2. २. हजारौँ ढले पनि

    हाम्रो दायाँ बायाँ;

    वफादार जनहरूलाई

    जोगाउँछन्‌ यहोवा।

    छुनेछैन विपत्तिले

    किन डराउनु र हामी।

    फिँजाई ती पखेटा

    गर्नेछन्‌ रक्षा हामीलाई।

  3. ३. पासो छ बाटोभरि;

    छ त्रास राती पनि;

    दिनमा काँड चले पनि;

    जोगाउँछन्‌ यहोवा।

    डर त्रास हुनेछैन केही,

    ढुक्क भै हिँड्‌छौँ जाँ पनि।

    यहोवा हाम्रो शरण,

    हाम्रो रक्षा गर्छन्‌ सदा।

(भज. ९७:१०; १२१:३, ५; यसै. ५२:१२ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने