प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत १५१
  • जिउनेछन्‌ मृतक फेरि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जिउनेछन्‌ मृतक फेरि
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • जिउनेछन्‌ मृतक फेरि
    यहोवाको स्तुतिगान गाऔं
  • वाचा अनन्त जीवनको
    यहोवाको स्तुतिगान गाऔं
  • वाचा अनन्त जीवनको
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सत्यमै जिउनू
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत १५१

गीत १५१

जिउनेछन्‌ मृतक फेरि

छापिएको संस्करण

(अय्युब १४:१३-१५)

  1. १. जिन्दगी यो कर्कलाको पानी

    एकैछिनमा बिलाउँछ।

    जे छ आज त्यो सबै गुम्दछ।

    दुःख निराशा छाउँछ।

    मरेको मानिस फेरि जिउँछ र?

    वाचा याहको यस्तो छ:

    (कोरस)

    जिउनेछन्‌ मृतक लौ फेरि

    याहको आवाज सुनी।

    इच्छा हो यो याहको

    आफ्नो जन हेर्ने फेरि।

    साँच्चै हो, शङ्‌का नगर

    याहले ब्युँताउनेछन्‌।

    बाँच्छौँ हामी सदालाई

    याहको प्यारो बनी।

  2. २. याहका मित्र बिते पनि आज

    बिर्सनेछैनन्‌ उनले।

    जो छन्‌ आज याहको सम्झनामा

    ब्युँताउनेछन्‌ है उनले।

    पाउनेछौँ अनि साँच्चैको जीवन

    सुन्दर संसारमा सदा।

    (कोरस)

    जिउनेछन्‌ मृतक लौ फेरि

    याहको आवाज सुनी।

    इच्छा हो यो याहको

    आफ्नो जन हेर्ने फेरि।

    साँच्चै हो, शङ्‌का नगर

    याहले ब्युँताउनेछन्‌।

    बाँच्छौँ हामी सदालाई

    याहको प्यारो बनी।

(युह. ६:४०; ११:११, ४३; याकु. ४:१४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने