-
जीवन र मृत्युबारे बाइबलले के सिकाउँछप्रहरीधरहरा (जन संस्करण)—२०१७ | सङ्ख्या ४
-
-
बाइबलले बुझ्न मदत गर्छ
सृष्टिसम्बन्धी उत्पत्तिको विवरणमा यस्तो लेखिएको छ: “परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।” हिब्रू भाषामा “जीवित प्राणी” भन्ने वाक्यांशलाई नेफेशa भनिन्छ। जसको शाब्दिक अर्थ “सास फेर्ने प्राणी” हो।—उत्पत्ति २:७.
मानिसहरूलाई अमर आत्मासहित सृष्टि गरिएको होइन भनी बाइबलले स्पष्ट पार्छ। बरु मानिस स्वयम् “जीवित प्राणी” हो। त्यसैले जतिसुकै खोजे तापनि तपाईंले बाइबलमा “अमर आत्मा” भनेर कतै उल्लेख गरिएको पाउनुहुनेछैन।
-
-
जीवन र मृत्युबारे बाइबलले के सिकाउँछप्रहरीधरहरा (जन संस्करण)—२०१७ | सङ्ख्या ४
-
-
a केही नेपाली भाषाको बाइबल अनुवाद जस्तै, ट्रिनिटेरियन बाइबल सोसाइटी-मा नेफेश-लाई “जिउँदो प्राणी” भनेर अनुवाद गरिएको छ।
-