प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भविष्यवाणी भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
      • स्वर्गदूतहरूद्वारा कुराकानी गरेर। उदाहरणको लागि, परमेश्‍वरले मोशालाई एउटा सन्देश दिन स्वर्गदूत चलाउनुभयो। मोशाले त्यो सन्देश मिश्रको फिरऊनलाई सुनाउने थिए। (प्रस्थान ३:२-४, १०) कुनै कुरा तोकैरै बताउनुपर्नेछ भने परमेश्‍वरले स्वर्गदूतहरूलाई आफ्नो सन्देश जस्ताको तस्तै बताउन लगाउनुभयो। जस्तै, उहाँले मोशालाई यसो भन्‍नुभयो: “यी कुरा लेख्‌, किनकि यिनै कुराबमोजिम तँ र इस्राएलसित मैले करार बाँधेको छु।”—प्रस्थान ३४:२७.a

  • भविष्यवाणी भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
    • a यस उदाहरणमा परमेश्‍वरले मोशासँग सीधै कुरा गर्नुभएको जस्तो देखिन्छ। तर वास्तवमा मोशाको व्यवस्थाको करार दिन परमेश्‍वरले स्वर्गदूतहरू चलाउनुभएको थियो।—प्रेषित ७:५३; गलाती ३:१९.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने