प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अगस्त p. ५
  • हामी माटो हौं भनी यहोवा सम्झनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी माटो हौं भनी यहोवा सम्झनुहुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • “हे मेरो आत्मा, परमप्रभुलाई धन्य भन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “क्षमा गर्न सधैँ तयार” परमेश्‍वर
    यहोवासित नजिक हुनुहोस्‌
  • हामी “कृपाका धनी” परमेश्‍वरको सेवा गर्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • यहोवा, ‘क्षमा गर्न तयार’ परमेश्‍वर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अगस्त p. ५

बाइबलमा पाइने अनमोल धन | भजन १०२-१०५

हामी माटो हौं भनी यहोवा सम्झनुहुन्छ

एक जना मानिस हातमा माटो लिएर विशाल आकाश, सूर्य र बुबाले छोराप्रति देखाउने दयाबारे मनन गर्दै

यहोवाको कृपालाई बुझाउन दाऊदले उपमाहरू प्रयोग गरे।

  • विशाल आकाश

    १०३:११

    हामीले विशाल आकाश र पृथ्वीबीचको दूरी बुझ्न नसकेको जस्तै यहोवाले हामीलाई कतिसम्म अटल प्रेम देखाउनुभएको छ भन्‍ने कुरा पनि पूर्ण रूपमा बुझ्न सक्दैनौं

  • सूर्य

    १०३:१२

    पश्‍चिमबाट पूर्व एकदमै टाढा भएजस्तै यहोवाले हाम्रा अपराधहरू हामीले सोच्न सक्नेभन्दा पनि टाढा हटाइदिनुहुन्छ

  • बुबाले छोराप्रति दया देखाउँछन्‌

    १०३:१३

    मन दुखेको छोराप्रति बुबाले दया देखाएजस्तै आफ्ना पापहरूको कारण दुःखी हुँदै पश्‍चात्ताप गर्नेहरूलाई यहोवा कृपा देखाउनुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने