प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 नोभेम्बर p. २
  • ‘तिनका पति सहरको मूल-ढोकामा लोकप्रिय हुन्छन्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तिनका पति सहरको मूल-ढोकामा लोकप्रिय हुन्छन्‌’
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • आमाको बुद्धिमानी सल्लाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • बाइबलले सुयोग्य पत्नीबारे बताउँछ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई नछुट्याउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 नोभेम्बर p. २

ख्रीष्टियन जीवन

‘तिनका पति सहरको मूल-ढोकामा लोकप्रिय हुन्छन्‌’

सुयोग्य पत्नीले पतिको इज्जत बढाउँछिन्‌। राजा लमूएलको समयमा सुयोग्य पत्नीका पति ‘मूल-ढोकामा लोकप्रिय’ हुन्थे। (हितो ३१:२३) आज पनि आदरणीय पुरुषहरूले एल्डर र सहायक सेवकको रूपमा सेवा गर्छन्‌। विवाहित हुन्‌ भने तिनीहरूले सेवा गर्न सक्ने/नसक्ने कुरा धेरै हदसम्म तिनीहरूका पत्नीको आचरण र सहयोगमा भर पर्छ। (१ति ३:४, ११) सुयोग्य पत्नीलाई तिनीहरूका पतिले मात्र होइन, मण्डलीले पनि कदर गर्छ।

एक जना पत्नी पतिसित आदरभावसाथ कुरा गर्दै, पति मण्डलीको काममा व्यस्त हुँदा बच्चाहरूको ख्याल राख्दै र किनमेल गर्दै

सुयोग्य पत्नीले यसरी पतिलाई मदत गर्छिन्‌ . . .

  • दयालु बोली बोलेर पतिलाई प्रोत्साहन दिन्छिन्‌।—हितो ३१:२६

  • पतिलाई मण्डलीका सदस्यहरूसित समय बिताउन दिन्छिन्‌।—१थि २:७, ८

  • पतिसित भौतिक कुराको ज्यादा माग गर्दिनन्‌।—१ति ६:८

  • पतिसित मण्डलीका गोप्य कुराहरूबारे सोधखोज गर्दिनन्‌।—१ति २:११, १२; १प ४:१५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने