प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 डिसेम्बर p. ७
  • पृथ्वी यहोवाको ज्ञानले भरिपूर्ण हुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वी यहोवाको ज्ञानले भरिपूर्ण हुनेछ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको भविष्य आनन्दमय हुनसक्छ!
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • “परमेश्‍वरको वचन जीवित्‌ र प्रबल छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • के तपाईंको कायापलट भएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 डिसेम्बर p. ७

बाइबलमा पाइने अनमोल धन | यशैया ११-१६

पृथ्वी यहोवाको ज्ञानले भरिपूर्ण हुनेछ

प्रमोदवनमा जङ्‌गली जनावरहरूसित खेल्दै गरेको केटो

११:६-९

यो भविष्यवाणी इस्राएलीहरूमा कसरी लागू भयो?

  • इस्राएलीहरू बेबिलोनको निर्वासनबाट मातृभूमि फर्कंदै गर्दा होस्‌ वा पुनर्स्थापित मातृभूमिमा हुँदा नै किन नहोस्‌, तिनीहरू जङ्‌गली जनावर वा जनावररूपी मानिसहरूदेखि डराउनु परेन।—एज्रा ८:२१, २२

यो भविष्यवाणी हाम्रो समयमा कसरी लागू हुन्छ?

  • यहोवाको ज्ञानले मानिसहरूको व्यक्‍तित्व परिवर्तन गरेको छ। पहिले हिंस्रक स्वभावका मानिसहरू अहिले शान्तिप्रिय बनेका छन्‌। उहाँको ज्ञानले पृथ्वीमा आध्यात्मिक प्रमोदवन स्थापित भएको छ

यो भविष्यवाणी कसरी पूरा हुनेछ?

  • परमेश्‍वरको सुरुको उद्देश्‍यअनुसारै पूरै पृथ्वी सुरक्षित र शान्तिमय प्रमोदवनमा परिणत हुनेछ। मानिस होस्‌ या जनावर, कसैसित पनि डराउनुपर्ने छैन

परमेश्‍वरको ज्ञान पाएर पावल परिवर्तन भए

  • फरिसी भएकाले तिनले जनावरको जस्तै व्यवहार देखाए।—१ति १:१३

  • सही ज्ञानले तिनको व्यक्‍तित्व परिवर्तन गऱ्‍यो।—कल ३:८-१०

प्रेषित पावल रिसाउने स्वभावलाई त्यागेर शान्त स्वभावका व्यक्‍ति बने
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने