प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जनवरी p. ३
  • “राजाले न्यायोचित राज्य गर्नेछन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “राजाले न्यायोचित राज्य गर्नेछन्‌”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • “आफ्नो विषयमा होसियार हुनुहोस्‌ र पूरै बगालको हेरचाह गर्नुहोस्‌”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • “तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • “परमेश्‍वरको बगालको गोठालो होओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “ए सानो बगाल, नडराओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जनवरी p. ३

बाइबलमा पाइने अनमोल धन | यशैया २९-३३

“राजाले न्यायोचित राज्य गर्नेछन्‌”

राजा येशूले आफ्नो बगालको हेरचाह गर्न “राजकुमारहरू” अर्थात्‌ एल्डरहरूको प्रबन्ध गर्नुहुन्छ

३२:१-३

  • “आँधीबेहरीबाट आड लिने ठाउँ”-जस्तै तिनीहरू बगाललाई सतावट र निरुत्साहित पार्ने कुराहरूदेखि जोगाउँछन्‌

  • ‘सुक्खा ठाउँमा पानी भएको खोला’-जस्तै तिनीहरूले आध्यात्मिक रूपमा तिर्खाएकाहरूलाई शुद्ध र पवित्र सत्य सिकाएर स्फूर्ति दिन्छन्‌

  • ‘सुक्खा भूमिमा ठूलो चट्टानको छाया’-जस्तै तिनीहरूले बगाललाई आध्यात्मिक रूपमा डोऱ्‍याइ र स्फूर्ति दिएर ढुक्क महसुस गराउँछन्‌

    बाइबलकालीन समयका एक जना मानिस आँधीबेहरी आउँदा लुकिरहेका, खोलामा पानी पिइरहेका, चट्टानमुनि छायामा आराम गरिरहेका
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने