प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 डिसेम्बर p. २
  • यहोवाको रिसको दिन आउनुअघि नै उहाँको खोजी गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको रिसको दिन आउनुअघि नै उहाँको खोजी गर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको रिसको दिन आउनुअघि नै उहाँलाई खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—सपन्याह
    हाम्रो राज्य सेवा—२०१४
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • ‘हे पृथ्वीका दीन जन हो, यहोवाको खोजी गर’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 डिसेम्बर p. २
सपन्याह इस्राएलीहरूसँग कुरा गर्छन्‌

बाइबलमा पाइने अनमोल धन | सपन्याह १–हाग्गै २

यहोवाको रिसको दिन आउनुअघि नै उहाँको खोजी गर्नुहोस्‌

सप २:२, ३

यहोवाको रिसको दिनमा बच्न हामीले समर्पण गरेर मात्र पुग्दैन। सपन्याहले इस्राएलीहरूलाई दिएको निर्देशन पनि पालन गर्नुपर्छ।

  • यहोवाको खोजी गर्नुहोस्‌: यहोवाको सङ्‌गठनद्वारा उहाँसित घनिष्ठ सम्बन्ध कायम राख्नुहोस्‌

  • धार्मिकता खोज्नुहोस्‌: यहोवाको उच्च स्तरलाई समर्थन गर्नुहोस्‌

  • नम्रता खोज्नुहोस्‌: नम्र भई यहोवाको इच्छा र अनुशासन स्विकार्नुहोस्‌

म कसरी धार्मिकता, नम्रता अनि यहोवाको अझ धेरै खोजी गर्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने