प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 फेब्रुअरी p. ६
  • के तपाईँको सोचाइ परमेश्‍वरको जस्तै छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँको सोचाइ परमेश्‍वरको जस्तै छ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो यातनाको खम्बा उठाओ र निरन्तर मेरो पछि लाग
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • आफ्नो लागि नबाँच्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • आत्म-त्यागको भावसाथ यहोवाको सेवा गर्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • परीक्षा आइपर्दा तिनी वफादार रहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 फेब्रुअरी p. ६

बाइबलमा पाइने अनमोल धन | मत्ती १६-१७

के तपाईँको सोचाइ परमेश्‍वरको जस्तै छ?

१६:२१-२३

येशू पत्रुसलाई त्यहाँबाट गइहाल्न भन्‍नुहुन्छ
  • पत्रुसले राम्रै मनसायले त्यसो भनेका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तैपनि येशूले तिनको गलत सोचाइलाई तुरुन्तै सच्याउनुभयो

  • यो ‘आफूमाथि दया गर्ने’ समय होइन भनेर येशूलाई थाह थियो। (फुटनोट) त्यस्तो महत्त्वपूर्ण घडीमा उहाँ सचेत नरहेको सैतान चाहन्थ्यो

१६:२४

परमेश्‍वरको इच्छाअनुसार डोऱ्‍याइनका लागि हामीले गर्नै पर्ने तीनवटा कुरा येशूले बताउनुभयो। यी तीनवटा कुरामा के समावेश छ?

  • आफूलाई इन्कार गर्नु

  • आफ्नो यातनाको खम्बा उठाउनु

  • निरन्तर येशूको पछि लाग्नु

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने