प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 फेब्रुअरी p. ६
  • फेब्रुअरी १९-२५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १९-२५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 फेब्रुअरी p. ६

फेब्रुअरी १९-२५ को हप्ताको तालिका

मत्ती १६-१७

  • गीत ४५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “के तपाईँको सोचाइ परमेश्‍वरको जस्तै छ?”: (१० मि.)

    • मत्ती १६:२१, २२—भावनामा बहेकोले पत्रुसको सोचाइमा नकारात्मक असर पऱ्‍यो (w०७ ३/१ पृ. १२ अनु. १७)

    • मत्ती १६:२३—पत्रुसको सोचाइ परमेश्‍वरको जस्तो थिएन (w१५ ५/१५ पृ. १३ अनु. १६-१७)

    • मत्ती १६:२४—ख्रीष्टियनहरूले परमेश्‍वरको सोचाइद्वारा आफ्नो जीवन डोरिन दिनुपर्छ (w०६ ४/१ पृ. २३ अनु. ९)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • मत्ती १६:१८—येशूले जुन चट्टानमाथि ख्रीष्टियन मण्डली बनाउनुभयो, त्यस चट्टानले कसलाई चित्रण गर्छ? (nwtsty-E अध्ययन नोट “तिमी पत्रुस हौ र म यस चट्टानमाथि,” “मण्डली”)

    • मत्ती १६:१९—येशूले पत्रुसलाई दिनुभएको “स्वर्गको राज्यका साँचाहरू”-ले केलाई चित्रण गर्छ? (nwtsty-E अध्ययन नोट “स्वर्गको राज्यका साँचाहरू”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती १६:१-२०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ७८

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—प्रभावकारी तरिकामा प्रश्‍नहरू चलाउनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। येशूले गर्नुभएको काम गर्नुहोस्‌—सिकाउनुहोस्‌ भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ४ अनु. १२-२१, “मैले कसको अख्तियार स्वीकार्नुपर्छ?” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने