प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 फेब्रुअरी p. ८
  • ठेस खान र ठेस पुऱ्‍याउनदेखि होसियार हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ठेस खान र ठेस पुऱ्‍याउनदेखि होसियार हुनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई प्रेम गर्नेहरूका लागि “ठेस खाने कुनै कारणै रहँदैन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • येसुको पछि लाग्नदेखि के तपाईँलाई कुनै कुराले रोकिरहेको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • धर्मीहरूलाई यहोवाको सेवा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • येसु प्रेषितहरूलाई अझ महत्त्वपूर्ण सल्लाह दिनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 फेब्रुअरी p. ८

बाइबलमा पाइने अनमोल धन | मत्ती १८-१९

ठेस खान र ठेस पुऱ्‍याउनदेखि होसियार हुनुहोस्‌

ठेस खानु वा अरूलाई ठेस पुऱ्‍याउनु कति गम्भीर कुरा हो भनेर बुझाउन येशूले दृष्टान्तहरू चलाउनुभयो।

१८:६, ७

  • “बाधा”-ले कुनै व्यक्‍तिलाई गलत मार्ग पछ्याउन, नैतिक तवरमा ठेस खान वा पतित हुन अथवा पाप गर्नतर्फ डोऱ्‍याउने कुनै काम वा परिस्थितिलाई बुझाउँछ

  • कुनै व्यक्‍तिले अरूलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई ठूलो जाँतो घाँटीमा झुन्ड्‌याएर गहिरो समुद्रमा डुबाइदिनु बेस हो

एउटा गधाद्वारा जाँतो चलाइँदै; एक जना मान्छेको घाँटीमा जाँतो झुन्ड्‌याएर समुद्रमा फालिंदै

जाँतो

१८:८, ९

  • हात वा आँखाजस्ता बहुमूल्य कुरा नै किन नहोस्‌, यदि त्यसले आफूलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई फालिदिनू भनेर येशूले आफ्ना चेलाहरूलाई सल्लाह दिनुभयो

  • कुनै कुरा आफूलाई जति नै बहुमूल्य लाग्ने भए तापनि त्यस्तो कुरालाई पक्रिराखेर गेहेन्‍ना जानु अर्थात्‌ सदाको लागि विनाश हुनुभन्दा त्यसलाई त्यागेर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु बेस हो

मेरो लागि कुन कुरा ठेस लाग्ने कारण बन्‍न सक्छ अनि आफू ठेस खान वा अरूलाई ठेस पुऱ्‍याउनदेखि म कसरी जोगिन सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने