प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सतावट सामना गर्ने तैयारी
    प्रहरीधरहरा—१९९० | सेप्टेम्बर १
    • येशू अझ एसो भन्‍नु हुन्छ: “औ भाइले भाइलाई मृत्युको लागि सुम्पिदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा बाबुहरूका विरूद्धमा उठनेछन्‌ र तिनीहरूलाई मार्न लाउनेछन्‌। औ मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित्‌ हुनेछौ। तर आखिर सम्म सहने चाहिंले उद्धार पाउनेछ।”

  • सतावट सामना गर्ने तैयारी
    प्रहरीधरहरा—१९९० | सेप्टेम्बर १
    • हो, येशूले यो आदेश, चेताउनी र प्रोत्साहन आफ्ना १२ चेलाहरूलाई दिनु भयो। तर यी सबै कुरा, उहाँको मृत्यु र पुनरूत्थान पश्‍चात्‌, विश्‍वव्यापी प्रचारको काममा भाग लिने व्यक्‍तिहरूका लागि पनि हो। किनभने उहाँका चेलाहरू, त्यति बेलाका इस्राएलीहरूबाट मात्र होइन, तर सबै मानिसहरूबाट घृणित्‌ हुनेछन्‌ भनेर उहाँले भन्‍नु भयो। साथै, येशूले ती १२ जना चेलाहरूलाई त्यो छोटो प्रचार अभियानमा पठाउनु हुँदा, तिनीहरू हाकिमहरू र राजाहरूको सामने खड़ा हुनु परेन। विश्‍वास गर्नेहरूलाई पनि, त्यति खेर, आफ्नै परिवारका सदस्यहरूले मृत्यको लागि सुम्पिदिएनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने