बाइबलमा पाइने अनमोल धन | मर्कूस ११-१२
सबै जनाले भन्दा उनले धेरै खसाली
यस विवरणले निम्न पाठहरू कसरी सिकाउँछ?
यहोवा हाम्रो मेहनतको कदर गर्नुहुन्छ
यहोवाको सेवा गर्न सक्दो गर्नुपर्छ
अहिले आफूले गर्ने सेवालाई अरूको सेवासित वा आफूले विगतमा गरेको सेवासित तुलना गर्नु हुँदैन
गरिब भएकोले आफूसित दिने कुरा थोरै भए तापनि हामी दिनदेखि पछि हट्नु हुँदैन
तपाईँले अरू कस्ता पाठहरू सिक्नुभयो?