-
पाठकहरूका प्रश्नहरूप्रहरीधरहरा—२००४ | डिसेम्बर १
-
-
पाठकहरूका प्रश्नहरू
पुनरुत्थान हुनुभएको येशूले किन थोमालाई चाहिं उहाँलाई छुने निमन्त्रणा दिनुभयो तर योभन्दा पहिले मरियम मग्दलिनीलाई भने त्यसो गर्नदेखि रोक्नुभयो?
-
-
पाठकहरूका प्रश्नहरूप्रहरीधरहरा—२००४ | डिसेम्बर १
-
-
येशू र थोमाबीच भएको कुराकानी भने योभन्दा अलि भिन्नै थियो। येशू केही चेलाहरूसामु देखापर्नुहुँदा थोमा त्यहाँ थिएनन्। पछि, थोमाले येशूको पुनरुत्थानबारे शङ्का व्यक्त गरे अनि आफैले कीलाका डोबहरू नदेखेसम्म र भालाले रोपिएको उहाँको कोखामा हात नहालेसम्म यो कुरा विश्वास गर्दिनँ भनेर बताए। आठ दिनपछि येशू फेरि चेलाहरूसामु देखापर्नुभयो। यो बेला भने थोमा पनि त्यहीं थिए र येशूले तिनलाई उहाँको घाउ छुने निमन्त्रणा दिनुभयो।—यूहन्ना २०:२४-२७.
त्यसैले मरियम मग्दलिनीको सन्दर्भमा, तिनलाई छोडर जानदेखि येशूलाई रोक्ने अनुचित इच्छाको सामना उहाँ गर्दै हुनुहुन्थ्यो; थोमाको सन्दर्भमा भने येशूले शङ्का गर्ने व्यक्तिलाई मदत गर्दै हुनुहुन्थ्यो। दुवै अवस्थामा, येशूले जस्तो कदम चाल्नुभयो तिनका ठोस कारणहरू थिए।
-