प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अप्रिल p. ६
  • परमेश्‍वर “सबै थोकका सर्वेसर्वा” हुनुहुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वर “सबै थोकका सर्वेसर्वा” हुनुहुनेछ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्नो प्रतिज्ञा सधैँ पूरा गर्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • किन आफ्नो वचन पूरा गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • हजार वर्ष र त्यसपछि पनि शान्ति!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • “तिमीहरू पवित्र हुनैपर्छ”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अप्रिल p. ६

बाइबलमा पाइने अनमोल धन | १ कोरिन्थी १४-१६

परमेश्‍वर “सबै थोकका सर्वेसर्वा” हुनुहुनेछ

१५:२४-२८

यहोवाप्रति वफादार रहनेहरूसामु उज्ज्वल भविष्यको आशा छ। उहाँका प्रतिज्ञाहरूबारे उत्सुकतासाथ अरूसित कुरा गर्दा ती प्रतिज्ञाहरू हामीलाई अझै वास्तविक लाग्नेछ। प्रेषित पावलले सङ्‌गी ख्रिष्टियनहरूलाई ख्रिष्टको हजार वर्षीय शासनको अन्ततिरको समयबारे कल्पना गर्न प्रोत्साहन दिए, जब यहोवा “सबै थोकका सर्वेसर्वा” हुनुहुनेछ।

स्वर्गदूतहरू महासङ्‌कष्टको बेला यहोवाका जनहरूलाई जोगाउँछन्‌; मानिसहरू प्रमोदवनमा रमाउँछन्‌; येसु आफ्नो मुकुट फुकाल्नुहुन्छ र यहोवा परमेश्‍वरलाई राज्य सुम्पनुहुन्छ

भविष्यमा पाइने कुनचाहिँ आशिष्‌को तपाईँ उत्सुकतासाथ प्रतीक्षा गर्दै हुनुहुन्छ र किन?

परमेश्‍वरका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ भनेर तपाईँ किन विश्‍वस्त हुनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने