प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 नोभेम्बर p. ५
  • ‘मलाई तिम्रा कामहरू थाह छ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘मलाई तिम्रा कामहरू थाह छ’
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • एउटा पवित्र रहस्य उघारिन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मण्डलीलाई कसरी व्यवस्थित बनाइएको हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • यूहन्‍नाले महिमावान येशूलाई देख्छन्‌
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 नोभेम्बर p. ५

बाइबलमा पाइने अनमोल धन | प्रकाश १-३

‘मलाई तिम्रा कामहरू थाह छ’

१:२०; २:१, २

  • दुई जना एल्डरहरू एक जना भाइसित कुरा गर्छन्‌; येसुको हातमा सात वटा तारा छन्‌

    “सात वटा तारा”: अभिषिक्‍त एल्डरहरू र मण्डलीका अन्य सबै एल्डर

  • “[येसुको] दाहिने हातमा”: ताराहरू पूर्णतया येसुको नियन्त्रणमा, अख्तियारमा र निर्देशनमा छन्‌। यदि एल्डरहरूको निकायमा कसैलाई सच्याउनु आवश्‍यक पऱ्‍यो भने येसुले आफ्नो समयमा र आफ्नै तरिकामा सच्याउनुहुन्छ

  • “सुनका सात वटा पानस”: ख्रिष्टियन मण्डली। वासस्थानमा भएको साँच्चैको पानसले वरिपरि ज्योति छरेजस्तै ख्रिष्टियन मण्डलीले आध्यात्मिक ज्योति छर्छ। (मत्ति ५:१४) सबै मण्डलीमा भइरहेको कामकुराहरूको निरीक्षण गर्न येसु ‘पानसबीच हिँड्‌नुहुन्छ’

यस दर्शनले तपाईँलाई कसरी मदत गर्छ:

  • एल्डरहरूले निर्देशन वा सल्लाह दिँदा?

  • मण्डलीमा अन्याय भइरहेको वा कुनै समस्या उत्पन्‍न भएको देख्दा?

  • हरेक मौकाको सदुपयोग गर्दै सुसमाचार बाँड्‌न?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने