प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ९०
  • फूलेको केश—शोभाको मुकुट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फूलेको केश—शोभाको मुकुट
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • फुलेको केश—शोभाको मुकुट
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको स्तुतिगान गाऔं
  • हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ९०

गीत ९०

फूलेको केश—शोभाको मुकुट

छापिएको संस्करण

(हितोपदेश १६:३१)

१. प्यारा छन्‌ ती वृद्ध जन;

आदर्श हाम्रा।

सहे कैयौं चुनौती,

दृढ छन्‌ तैपनि।

सहे बिछोडका पीडा;

बल घट्यो होला।

बिन्ती हे याह

तिनलाई साथ दिनु सदा।

(कोरस)

हे याह सम्झ है

तिनको त्यो विश्‍वास।

देऊ आश्‍वासन पनि

र भन ‘स्याबास’।

२. सुन्दर छन्‌ फूलेका केश

असल मानिसका।

सुन्दर छन्‌ विश्‍वासी जन

या’को नजरमा।

सम्झ है जवान थिए

ती वृद्ध पनि।

सारा बल अर्पे तिनले

याहलाई भनी।

(कोरस)

हे याह सम्झ है

तिनको त्यो विश्‍वास।

देऊ आश्‍वासन पनि

र भन ‘स्याबास’।

(मत्ती २५:२१, २३; भज. ७१:९, १८; हितो. २०:२९; लूका २२:२८; १ तिमो. ५:१ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने