प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ९५
  • ‘चाखेर हेर यहोवा छन्‌ भलो’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘चाखेर हेर यहोवा छन्‌ भलो’
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • ‘चाखेर हेर यहोवा छन्‌ भलो’
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • प्रेमले उत्प्रेरित भई गरेको मेहनत
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • प्रेमले उत्प्रेरित भई गरेको मेहनत
    यहोवाको स्तुतिगान गाऔं
  • हाम्रो नाउँअनुसार जिउने
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ९५

गीत ९५

‘चाखेर हेर यहोवा छन्‌ भलो’

छापिएको संस्करण

(भजन ३४:८)

१. गर्दछौं याहको सेवा;

गर्दछौं प्रचार खुसीले।

समय किन्छौं सन्देश बाँड्‌नलाई;

सुनून्‌ भनी झन्‌ धेरैले।

(कोरस)

२. पूर्ण समय सेवामा

आशिष्‌को वर्षा हुनेछ।

भर पर्दै या’मा जिउने हरेकले,

साँचो सन्तुष्टि पाउनेछ।

(कोरस)

‘चाखेर हेर, या’ छन्‌ भलो!’—

भन्दछ वचन उनको।

या’को भक्‍तिले ल्याउँछ आशिष्‌;

गर्छौं है सेवा सक्दो।

(मर्कू. १४:८; लूका २१:२; १ तिमो. १:१२; ६:६ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने