प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ८४
  • “मसित इच्छा छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मसित इच्छा छ”
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • “म इच्छा गर्छु”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • परमेश्‍वरसित हिँडौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • परमेश्‍वरसित हिंड्‌नू
    यहोवाको स्तुतिगान गाऔं
  • अनाथ र विधवाहरूलाई तिनीहरूको संकष्टमा हेरचाह गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ८४

गीत ८४

“मसित इच्छा छ”

छापिएको संस्करण

(लूका ५:१३)

१. औधी प्रेम गरे येशूले;

हाम्रो लागि स्वर्ग त्यागे,

मानिससँगै जिए,

सत्य सिकाए;

गरे बयान सदा यसको।

सान्त्वना दिए मानिसलाई,

निको पारे बिरामीलाई।

गरे पूरा याहको आज्ञा

र; भने सधैं नै “इच्छा छ”।

२. आभारी छौं या’को हामी,

दिए उनले दास विश्‍वासी।

गर्छौं सँगै सेवा,

बल लगाई सारा,

नम्रहरूलाई बचाउन।

पोख्नेछन्‌ दुःखीले पीडा,

गऱ्‍यौं भने साँचो माया।

विधवा, अनाथलाई देऊ मदत

र, भन सधैं लौ “इच्छा छ”।

(यूह. १८:३७; एफि. ३:१९; फिलि. २:७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने