प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ६२
  • हामी कसका हौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी कसका हौं?
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • भन तिमी कसको?
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सफलताको मार्गमा हिंडौं
    यहोवाको स्तुतिगान गाऔं
  • हामी एउटै शरीर भयौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • हामी एउटै शरीर भयौं
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ६२

गीत ६२

हामी कसका हौं?

छापिएको संस्करण

(रोमी १४:८)

१. भन तिमी कसको?

सेवा गर्छौ कुन देवको?

जोसामु झुक्छौ उही हो है,

तिम्रो देवता, तिम्रो मालिक।

दुई मालिकलाई तिमी

रिझाउन सक्दैनौ है!

अधुरो त्यो तिम्रो प्रेम हुनेछ

न एता नत उता।

२. भन तिमी कसको?

रोज्छौ अब कुन देवलाई?

एउटा झूटो छ, अर्को साँचो;

निर्णय हो तिम्रो यो आफ्नो।

संसारको शासकलाई

समर्थन गर्ने हो कि?

साँचो ईश्‍वरको भय मानेर

उनकै इच्छा गर्ने हो?

३. भन म हुँ कसको?

सेवा गर्छु याहको।

स्वर्गका पिता या’लाई पुज्छु।

वाचा सबै पूरा गर्छु।

मोल तिरी किनिएँ।

उनकै भक्‍ति गर्नेछु।

मेरो उद्धार गर्न छोरा दिए;

हर दिन महिमा गाउँछु।

(यहो. २४:१५; भज. ११६:१४, १८; २ तिमो. २:१९ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने