गीत ५८
मेरो समर्पणको प्रार्थना
छापिएको संस्करण
१. सुम्पें यो मन तिमीलाई;
गरूँ प्रेम तिम्रो ज्ञानलाई।
सुम्पें यो दिमाग पनि;
सेवा गरूँ जोस लगाई।
२. सुम्पें यी हात र खुट्टा;
झल्काओस् बुद्धि या’का।
सुम्पें यो आवाज पनि;
प्रशंसा गीत गाउनलाई।
३. सुम्पें यो जीवन सारा,
गर्न तिम्रो चाहना।
सुम्पें सब थोक तिमीलाई,
खुसी पार्न सदालाई।
(भज. ४०:८; यूह. ८:२९; २ कोरि. १०:५ पनि हेर्नुहोस्)