प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ३८
  • बिसाऊ भारी यहोवामा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बिसाऊ भारी यहोवामा
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • बिसाऊ भारी यहोवामा
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको स्तुतिगान गाऔं
  • परमेश्‍वरको राज्यमा लेऊ शरण
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ३८

गीत ३८

बिसाऊ भारी यहोवामा

छापिएको संस्करण

(भजन ५५)

१. प्रभु याह, पुकारा छ;

मनको बह बुझिदेऊ।

बिन्ती हो मुटुभित्रको;

व्याकुल नहुन साथ देऊ।

(कोरस)

बिसाऊ भारी यहोवामा;

सँभाल्नेछन्‌ उनैले।

रहनेछौ अटल सदा;

डग्मगाउँदैनौ कैल्यै।

२. ढुकुरझैं उड्‌न सके त;

उडी जान्थें म टाढा।

चोट दिनेबाट जोगिन;

ओत खोज्थें अन्तै कता।

(कोरस)

बिसाऊ भारी यहोवामा;

सँभाल्नेछन्‌ उनैले।

रहनेछौ अटल सदा;

डग्मगाउँदैनौ कैल्यै।

३. याहलाई पुकार्छु मनले;

सुरक्षा उनकै काखमा।

विरोधको माझ नम्र जन;

बल पाई शान्तिको भेषमा।

(कोरस)

बिसाऊ भारी यहोवामा;

सँभाल्नेछन्‌ उनैले।

रहनेछौ अटल सदा;

डग्मगाउँदैनौ कैल्यै।

(भज. २२:५; ३१:१-२४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने