प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • snnw song १४९
  • फिरौतीप्रति कृतज्ञता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फिरौतीप्रति कृतज्ञता
  • यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • मिल्दोजुल्दो सामग्री
  • फिरौतीको बलिदानप्रति कृतज्ञ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • एक मात्र प्यारो छोरा दियौ
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • एक मात्र प्यारो छोरा दियौ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • खुसी सधैँभरि
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
snnw song १४९

गीत १४९

फिरौतीप्रति कृतज्ञता

छापिएको संस्करण

(लूका २२:२०)

  1. १. अपार प्रेम देखायौ

    हामीलाई यहोवा;

    पठायौ हाम्रो लागि

    आफ्नो प्यारो छोरा।

    उपहार दियौ

    हामी बाँचौं भनेर।

    अरूको लागि यस्तो त्याग

    कसले गर्छ र?

    (कोरस)

    तिरे येशूले फिरौती।

    धन्यवाद छ हे यहोवा।

    येशूको अमूल्य रगतले

    पायौं छुटकारा।

  2. २. येशूले दिए

    आफ्नो जीवन खुसीले;

    अमूल्य रगत बगाए

    हाम्रो मायाले।

    पाएका थेनौं

    कुनै आशा पहिले,

    पायौं सधैंभरि

    जिउने आशा अहिले।

    (कोरस)

    तिरे येशूले फिरौती

    धन्यवाद छ हे यहोवा।

    येशूको अमूल्य रगतले

    पायौं छुटकारा।

(हिब्रू ९:१३, १४; १ पत्रु. १:१८, १९ पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने