प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song १२
  • वाचा अनन्त जीवनको

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वाचा अनन्त जीवनको
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • वाचा अनन्त जीवनको
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सत्यमै जिउनू
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सफलताको मार्गमा हिंडौं
    यहोवाको स्तुतिगान गाऔं
  • सत्यमै जिउनू
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song १२

गीत १२

वाचा अनन्त जीवनको

छापिएको संस्करण

(भजन ३७:२९)

१. वाचा अनन्त जीवनको;

डगमगिंदैन पृथ्वी।

‘फलिफाप हुन्छ नम्रको’;

पक्का आशा यही।

(कोरस)

बाँच्नेछौं सदालाई;

जुटौं यसैमा नै।

पक्का या’को वाचा;

हुनेछ पूरा।

२. कत्ति सिद्ध त्यो बगैंचा!

मुक्‍त भो सन्तान या’का।

छाउनेछ लौ शान्ति त्यहाँ;

या’को निर्देशनमा।

(कोरस)

बाँच्नेछौं सदालाई;

जुटौं यसैमा नै।

पक्का या’को वाचा;

हुनेछ पूरा।

३. मरेका फेरि उठ्‌नेछन्‌;

पिरोल्दैन दुःखले।

आँसु याहले पुछ्‌नेछन्‌;

मायाको भाकाले।

(कोरस)

बाँच्नेछौं सदालाई;

जुटौं यसैमा नै।

पक्का या’को वाचा;

हुनेछ पूरा।

(यशै. २५:८; लूका २३:४३; यूह. ११:२५; प्रका. २१:४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने