प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj song १०१
  • एकतामा बाँधिएर गरौँ काम!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकतामा बाँधिएर गरौँ काम!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • एकतामा बाँधिएर गरौं काम
    यहोवाको स्तुतिगान गाऔं
  • यहोवाको परिवारले बहुमूल्य एकताको आनन्द उठाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • एकता—साँचो उपासनाको चिनारी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • ख्रीष्टियान एकताले परमेश्‍वरको महिमा गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj song १०१

गीत १०१

एकतामा बाँधिएर गरौँ काम!

छापिएको संस्करण

(एफिसी ४:३)

  1. १. शान्ति छैन यो संसारमा;

    आयौँ याहको बगालमा;

    पायौँ शान्ति र एकता।

    छायो खुसी यहाँ।

    गर्छौँ मोल एकताको!

    मिलाप छ मीठो!

    धेरै काम गर्नु छ याहको;

    तर साथ पाउँछौँ येसुको।

    सेवा गरौँ मिलीजुली;

    आज्ञाकारी भई।

  2. २. एकै मन होस्‌, गर्छौँ बिन्ती;

    दया गर्न छौँ प्रयासी।

    प्रेम र महिमा बढ्‌नेछ;

    हर्षोलास छाउनेछ।

    शान्ति कति शीतल;

    सुखको खानी!

    देखाउँदा भाइचारा साँचो;

    मिल्नेछ शान्ति माथिको।

    उनको मदतले एकतामा;

    हाजिर छौँ सेवामा।

(मिका २:१२; सप. ३:९; १ कोरि. १:१० पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने