प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १४
  • सब कुरा नयाँ तुल्याइयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सब कुरा नयाँ तुल्याइयो
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • सब कुरा नयाँ तुल्याइयो
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • समर्पित छौँ यहोवामा!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवा हाम्रा राजा!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवा हाम्रा राजा!
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १४

गीत १४

सब कुरा नयाँ तुल्याइयो

छापिएको संस्करण

(प्रकाश २१:१-५)

१. “चिन्ह” देखियो, या’को राज सुरु भो।

सिंहासनमा येशू विराजमान भो।

स्वर्गको लडाइँमा उनकै जित भो,

धर्तीमा हुनेछ इच्छा या’को।

(कोरस)

रमाऊ, अब निवास या’को,

मानिसहरू माझ भयो।

हुनेछैन मृत्यु र पीडा,

शोक, रुवाइ न आँसुको धारा;

या’ भन्छन्‌, ‘बनाउँछु सब थोक नयाँ।’

यी वचनहरू पक्का।

२. लौ! हेर, थुमाकी दुलही आइन्‌!

सिंगारिएर चम्किरहेछिन्‌।

यो नयाँ यरूशलेम चोखो छिन्‌;

तिनले ज्योति या’बाटै पाउनेछिन्‌।

(कोरस)

रमाऊ, अब निवास या’को,

मानिसहरू माझ भयो।

हुनेछैन मृत्यु र पीडा,

शोक, रुवाइ न आँसुको धारा;

या’ भन्छन्‌, ‘बनाउँछु सब थोक नयाँ।’

यी वचनहरू पक्का।

३. यो सहरका जन आनन्दित हुनेछन्‌।

सधैं यसका ढोका खुला हुन्छन्‌।

सबै यसको ज्योतिमा हिंड्‌नेछन्‌;

चम्काऊ त्यो ज्योति, हे याहका जन।

(कोरस)

रमाऊ, अब निवास या’को,

मानिसहरू माझ भयो।

हुनेछैन मृत्यु र पीडा,

शोक, रुवाइ न आँसुको धारा;

या’ भन्छन्‌, ‘बनाउँछु सब थोक नयाँ।’

यी वचनहरू पक्का।

(मत्ती १६:३; प्रका. १२:७-९; २१:२३-२५ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने