प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १
  • यहोवाका गुणहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका गुणहरू
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका गुणहरू
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • ‘चार वटा अनुहार भएका जीवहरू’ को हुन्‌?
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • यहोवाको महिमा गर्न आफ्नो ज्योति चम्काउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • परमेश्‍वरको सेवकको प्रार्थना
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १

गीत १

यहोवाका गुणहरू

छापिएको संस्करण

(प्रकाश ४:११)

१. याह महान्‌ शक्‍तिमा तिमी;

जीवन अनि ज्योतिका मूल हौ नि।

सृष्टि गाउँछ गाथा तिम्रो शक्‍ति;

महा दिनमा अझ कत्ति।

२. न्यायमाथि सिंहासन तिम्रो।

बताऊ सबलाई तिम्रो सदाचार त्यो।

तिम्रो वचन नियाल्दा राम्ररी;

चहकिलो तिम्रो बुद्धि।

३. अति सिद्ध तिम्रो प्रेम सत्य।

आशीर्वादको साटो खै के दिने?

तिम्रो गुण र तिम्रो महिमित नाउँ;

उल्लासले त्यो फैलाउन पाऊँ।

(भज. ३६:९; १४५:६-१३; याकू. १:१७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने