प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ४७
  • सुसमाचार घोषणा गर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुसमाचार घोषणा गर
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • सुसमाचार घोषणा गरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • विशेष सम्पत्ति
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • विशेष सम्पत्ति
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • “सुसमाचार”!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ४७

गीत ४७

सुसमाचार घोषणा गर

छापिएको संस्करण

(प्रकाश १४:६, ७)

१. राज्यको रहस्य खोलिन बाँकी थ्यो;

प्रतिज्ञाको वंश लौ अब प्रकट भो।

कृपा र सत्यका प्रेमी यहोवाले

पापी मानिसको साह्रै दुर्गति देखे।

ठाने पुत्रले राज्य गर्नै पर्ने भो;

उनैको समयमा राज्य उदाउने थ्यो।

अनि ती पुत्रलाई दुलही दिए;

चुनेको सानो बगाल महिमित भए।

२. ऐलेको सुसमाचार पैलादेखिको;

चाहन्छन्‌ यहोवा अब यो बता’को।

खुसीले सहभागी स्वर्गदूतहरू;

सुनाउनलाई सुसमाचार खुरुखुरु।

जिम्मेवारी र सम्मान दुवै अहिले;

ल्याएको छ यहोवा नाउँको प्रशंसाले।

अनन्त सुसमाचार घोषणा गर्दै;

वहन गर्नु त्यो नाउँ ठूलो सम्मान हो है!

(मर्कू. ४:११; प्रेषि. ५:३१; १ कोरि. २:१, ७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने