प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत २६
  • परमेश्‍वरसित हिंड्‌नू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरसित हिंड्‌नू
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरसित हिँडौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाबाट सिकाइएको जन बनौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाबाट सिकाइएको जन बनौं
    यहोवाको स्तुतिगान गाऔं
  • के तपाईं परमेश्‍वरसित हिंड्‌नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत २६

गीत २६

परमेश्‍वरसित हिंड्‌नू

छापिएको संस्करण

(मीका ६:८)

१. नम्र भई या’सित हिंड्‌नू;

दया, न्याय गर्नू।

निष्ठा कहिल्यै नतोड्‌नू;

उनैमा बल पाउनू।

सत्य उनको पछ्याएमा,

ठगिने छैनौ है;

समाउनू या’को हातैमा;

सानो बालकले झैं।

२. चोखो भई या’सित हिंड्‌नू;

फेरि पाप नगर्नू।

परिपक्व हुँदै जानू;

याहको मन जित्नू।

जे छन्‌ चोखो र मायालु;

न्याय अनि साँचो;

तिनैमा लागिरहनू;

भर पर्नू याहको।

३. विश्‍वासले या’सित हिंड्‌नू;

अनि पाउनू केही।

खुसी र या’का गुणहरू;

ठूलो उपलब्धि।

खुसीले या’सित हिंड्‌नू;

उनैको यश गाउनू।

असीम आनन्द त्यो पाउनू;

राज्य प्रचार गर्नू।

(उत्प. ५:२४; ६:९; फिलि. ४:८; १ तिमो. ६:६-८ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने