प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १११
  • जिउनेछन्‌ मृतक फेरि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जिउनेछन्‌ मृतक फेरि
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • जिउनेछन्‌ मृतक फेरि
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • वाचा अनन्त जीवनको
    यहोवाको स्तुतिगान गाऔं
  • वाचा अनन्त जीवनको
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • वाचा नयाँ संसारको
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १११

गीत १११

जिउनेछन्‌ मृतक फेरि

छापिएको संस्करण

(अय्यूब १४:१३-१५)

१. जिन्दगी यो कर्कलाको पानी

एकैछिनमा बिलाउँछ।

जे छ आज त्यो सबै गुम्दछ।

दुःख निराशा छाउँछ।

मरेको मानिस फेरि जिउँछ र?

वाचा या’को यस्तो छ:

(कोरस)

जिउनेछन्‌ मृतक लौ फेरि

याहको आवाज सुनी।

इच्छा हो यो याहको

आफ्नो जन हेर्ने फेरि।

साँच्चै हो, शंका नगर

याहले ब्यूँताउनेछन्‌।

बाँच्छौं हामी सदालाई

याहको प्यारो बनी।

२. या’का मित्र बिते पनि आज

बिर्सनेछैनन्‌ उनले।

जो छन्‌ आज या’को सम्झनामा

बिउँताउने छन्‌ है उनले।

पाउनेछौं अनि साँच्चैको जीवन

सुन्दर संसारमा सदा।

(कोरस)

जिउनेछन्‌ मृतक लौ फेरि

याहको आवाज सुनी।

इच्छा हो यो याहको

आफ्नो जन हेर्ने फेरि।

साँच्चै हो, शंका नगर

याहले ब्यूँताउनेछन्‌।

बाँच्छौं हामी सदालाई

याहको प्यारो बनी।

(यूह. ६:४०; ११:११, ४३; याकू. ४:१४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने