प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ९६
  • योग्य व्यक्‍तिहरू खोज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • योग्य व्यक्‍तिहरू खोज
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • योग्य व्यक्‍तिहरू खोजौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • महान्‌ परमेश्‍वर यहोवा
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • गालीलमा अर्को प्रचार भ्रमण
    सबैभन्दा महान्‌ पुरुष
  • ख्रीष्टको नम्रता अनुकरण गरौं
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ९६

गीत ९६

योग्य व्यक्‍तिहरू खोज

छापिएको संस्करण

(मत्ती १०:११-१५)

१. प्रचार कसरी गर्ने हो,

सिकाउँदै भने येशूले हामीलाई:

‘खोज मेहनत गरी घरघर जाँदा,

या’को खाँचो बुझ्नेहरूलाई।

योग्य व्यक्‍तिलाई गर अभिवादन;

शान्ति चिताउनू घरलाई तिनको।

तिरस्कार गर्ने मान्छे भेट्यौ भने

फर्क है टकटकाउँदै धुलो।’

२. स्वागत गर्नेलाई स्वीकार गर तिमी।

मन तिनको खोल्नेछन्‌ या’ले।

गर्नेछन्‌ तिनले पनि या’को सेवा,

जीवन पाउने इच्छा छ भने।

दिनेछन्‌ मदत याहले बोल्नलाई,

नगर औधी पीर त्यसैले।

दयालु भई प्रचारमा बोल्यौ भने

सुन्‍नेछन्‌ पक्कै नम्र जनले।

(प्रेषि. १३:४८; १६:१४; कल. ४:६ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने