प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 फेब्रुअरी p. ५
  • वफादार उपासकहरू यहोवाको प्रबन्धअनुसार चल्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादार उपासकहरू यहोवाको प्रबन्धअनुसार चल्छन्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • नहेम्याह असल निरीक्षक थिए
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • तपाईं पवित्र पारिनुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • इस्राएली इतिहासका महत्त्वपूर्ण चाडहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “तिमीहरू औधी हर्षित हुनेछौ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 फेब्रुअरी p. ५

बहुमूल्य रत्न खोजौं | नहेम्याह ९–११

वफादार उपासकहरू यहोवाको प्रबन्धअनुसार चल्छन्‌

झुप्रोबास चाडको लागि इस्राएली परिवारले झुप्रो बनाउँदै

यहोवाका सेवकहरूले विभिन्‍न तरिकामा साँचो उपासनालाई समर्थन गरे

१०:२८-३०, ३२-३९; ११:१, २

  • इस्राएलीहरूले झुप्रोबासको चाडको लागि राम्ररी तयारी गरे अनि सही तरिकामा मनाए

  • हरेक दिन मानिसहरू व्यवस्थाको कुरा सुन्‍न एक ठाउँमा भेला भए। यसले गर्दा मानिसहरूमा खुसीयाली छायो

  • मानिसहरूले पापको प्रायश्‍चित गरे, प्रार्थना गरे अनि यहोवासित आशिष्‌ मागे

  • इस्राएलीहरू यहोवाको सबै प्रबन्धअनुसार चल्न राजी भए

इस्राएलीहरू कसरी यहोवाको प्रबन्धअनुसार चले?

  • यहोवाको उपासना गर्ने दम्पती

    यहोवाको उपासकसित मात्र विवाह गरेर

  • दुई सिक्का

    आर्थिक अनुदान दिएर

  • मोशाको व्यवस्था भएको मुठा

    विश्राम-दिन मनाएर

  • वेदीको लागि दाउरा

    वेदीको लागि दाउरा दिएर

  • बालीको पहिलो उब्जनी र पहिलो जन्मेको जनावर

    बालीको पहिलो उब्जनी र पहिले जन्मेको जनावर चढाएर

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने