प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 फेब्रुअरी p. ४
  • फेब्रुअरी १५-२१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १५-२१ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 फेब्रुअरी p. ४

फेब्रुअरी १५-२१ को हप्ताको तालिका

नहेम्याह ९-११

  • गीत ८४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “वफादार उपासकहरू यहोवाको प्रबन्धअनुसार चल्छन्‌”: (१० मि.)

    • नहे १०:२८-३०—तिनीहरू ‘विदेशी मानिसहरूसित’ विवाह नगर्न राजी भए (w९८ १०/१५ पृ. २१ अनु. ११)

    • नहे १०:३२-३९—तिनीहरूले साँचो उपासनालाई विभिन्‍न तरिकामा समर्थन गर्न सङ्‌कल्प गरे (w९८ १०/१५ पृ. २१ अनु. ११-१२)

    • नहे ११:१, २—तिनीहरूले राजीखुसीले यहोवाको प्रबन्धको समर्थन गरे (w०६ २/१ पृ. ११ अनु. ६; w९८ १०/१५ पृ. २२ अनु. १३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • नहे ९:१९-२१—आफ्ना जनहरूको आवश्‍यकता पूरा गर्नुहुन्छ भनेर यहोवाले कसरी देखाउनुभएको छ? (w१३ ९/१५ पृ. ९ अनु. ९-१०)

    • नहे ९:६-३८—प्रार्थना गर्ने सन्दर्भमा लेवीहरूबाट के सिक्न सक्छौं? (w१३ १०/१५ पृ. २२-२३ अनु. ६-७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: नहे ११:१५-३६ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) हालैको ब्यूँझनुहोस्‌!-को “परिवारका लागि—छोराछोरीको प्रशंसा गर्नुहोस्‌” भन्‍ने लेखबाट कुरा गर्नुहोस्‌। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) हालैको ब्यूँझनुहोस्‌!-को “परिवारका लागि—छोराछोरीको प्रशंसा गर्नुहोस्‌” भन्‍ने लेखमा चासो देखाएका व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) बाइबल अध्ययन गरेको देखाउनुहोस्‌। (bh पृ. ३२-३३ अनु. १३-१४)

ख्रीष्टियन जीवन

  • गीत १९

  • “उत्तम जीवन”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुरुमा भिडियो देखाउनुहोस्‌। त्यसपछि भिडियोसित सम्बन्धित प्रश्‍नहरू सोध्नुहोस्‌। एक जना विवाहित वा अविवाहित प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌, जसले यहोवाको सेवामा अझ धेरै गर्न केही वर्ष अविवाहित रहेको हुनुपर्छ। (१को ७:३५) तिनले के-कस्ता आशिष्‌ पाए, सोध्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ९ अनु. १-१३ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने