प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 फेब्रुअरी p. ७
  • एस्तर परमेश्‍वरका जनहरूको पक्षमा खडा भइन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एस्तर परमेश्‍वरका जनहरूको पक्षमा खडा भइन्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • तिनी परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • बुद्धि, साहस र निस्स्वार्थ भावकी धनी
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • एस्तरको पुस्तकका विषेशताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • एस्तरले निस्स्वार्थ भएर यहोवा र उहाँका मानिसहरूको लागि कदम चालिन्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 फेब्रुअरी p. ७

बहुमूल्य रत्न खोजौं | एस्तर १–५

एस्तर परमेश्‍वरका जनहरूको पक्षमा खडा भइन्‌

परमेश्‍वरका जनहरूको पक्षमा खडा भएर एस्तरले बलियो विश्‍वास र साहस देखाइन्‌

  • राजाको अनुमतिविना तिनीसामु जानु भनेको मृत्युदण्ड पाउन लायकको अपराध थियो। राजाले एस्तरलाई नबोलाएको ३० दिन बितिसकेको थियो

  • राजा अहासूरस सायद जारसेज प्रथम थिए। तिनी असाध्यै रिसाहा थिए। एक पटक तिनले एक जना मानिसलाई दुई टुक्रा पारेर मार्ने आदेश दिए र सबैलाई चेतावनी दिन त्यस लासलाई सार्वजनिक रूपमा प्रदर्शन गरे। आफूप्रति अनाज्ञाकारी भएकी रानी वस्तीलाई पनि तिनले रानी पदबाट हटाए

  • एस्तरले राजालाई आफू यहूदी भएको कुरा खुलाउनुपरेको थियो र राजाका भरोसायोग्य सल्लाहकार नै षड्यन्त्रकारी भएको कुरामा पनि विश्‍वास दिलाउनुपरेको थियो

राजा अहासूरसले राजदण्ड पसार्दा रानी एस्तरले त्यसको टुप्पो छुँदै
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने