प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 फेब्रुअरी p. ७
  • फेब्रुअरी २९–मार्च ६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २९–मार्च ६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 फेब्रुअरी p. ७

फेब्रुअरी २९–मार्च ६ को हप्ताको तालिका

एस्तर १–५

  • गीत ८६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “एस्तर परमेश्‍वरका जनहरूको पक्षमा खडा भइन्‌”: (१० मि.)

    • [एस्तरको परिचय भिडियो देखाउनुहोस्‌।]

    • एस्त ३:५-९—हामानले परमेश्‍वरका सेवकहरूलाई नाश गर्ने षड्यन्त्र रचे (ia पृ. १३१ अनु. १८-१९)

    • एस्त ४:११–५:२—एस्तरको विश्‍वास मृत्युको डरलाई जित्ने किसिमको थियो (ia पृ. १२५ अनु. २; पृ. १३४ अनु. २४-२६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • एस्त २:१५—एस्तरले कसरी नम्रता र आत्मसंयम देखाइन्‌? (w०६ ३/१ पृ. ५ अनु. ४)

    • एस्त ३:२-४—मोर्दकैले किन हामानलाई दण्डवत्‌ गरेनन्‌? (ia पृ. १३१ अनु. १८)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: एस्त १:१-१५ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ पुस्तिका दिनुहोस्‌। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ पुस्तिका स्वीकारेका व्यक्‍तिलाई कसरी पुनःभेट गर्न सकिन्छ, देखाउनुहोस्‌। पृष्ठ २-३ बाट छलफल गर्नुहोस्‌। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ पुस्तिका स्वीकारेका व्यक्‍तिसित कसरी बाइबल अध्ययन गर्न सकिन्छ, देखाउनुहोस्‌। यसको लागि सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकाको पृष्ठ ४-५ चलाउनुहोस्‌। (km ७/१२ पृ. २-३ अनु. ४)

ख्रीष्टियन जीवन

  • गीत ७१

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • नयाँ सभा र अभ्यास पुस्तिकाबाट के-कस्ता लाभ उठाउँदै हुनुहुन्छ?: (५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। नयाँ सभाबाट श्रोताले के-कस्ता लाभ उठाउँदै छन्‌, सोध्नुहोस्‌। सभाबाट पूरापूर लाभ उठाउन सबैलाई राम्ररी तयारी गर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १० अनु. १-११, पृ. ८६ को पेटी (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने