प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ll भाग १ पृ. ४-५
  • हामी सृष्टिकर्ताको कुरा कसरी सुन्‍न सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी सृष्टिकर्ताको कुरा कसरी सुन्‍न सक्छौँ?
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • भाग १
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
  • ख्याल राख्दै सुन्‍ने एउटा कला
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • बाइबल—परमेश्‍वरले दिनुभएको किताब
    बाइबलले हामीलाई के सिकाउँछ?
  • बाइबलले यसका ग्रन्थकारबारे के बताउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
ll भाग १ पृ. ४-५

भाग १

हामी सृष्टिकर्ताको कुरा कसरी सुन्‍न सक्छौँ?

सृष्टिकर्ता हामीसित बाइबलमार्फत बोल्नुहुन्छ। २ तिमोथि ३:१६

यहोवा परमेश्‍वर स्वर्गको सिंहासनबाट केही पुरुषलाई बाइबल लेख्न प्रेरणा दिनुहुन्छ

सृष्टिकर्ताले मानिसहरूलाई पवित्र शास्त्रमा उहाँको विचार लेख्न लगाउनुभयो। त्यो शास्त्र बाइबल हो। सृष्टिकर्ताले तपाईँलाई बताउन चाहनुभएको महत्त्वपूर्ण कुरा यसमा पाइन्छ।

हाम्रो भलाइ केमा छ, सृष्टिकर्ता जान्‍नुहुन्छ। उहाँ बुद्धिको स्रोत हुनुहुन्छ। उहाँको कुरा सुन्‍नुभयो भने तपाईँ साँच्चै बुद्धिमान्‌ हुनुहुनेछ।—हितोपदेश १:५.

बाइबल धेरै भाषामा पाइन्छ; एक पुरुष आफ्नो भाषामा बाइबल पढ्‌दै

सृष्टिकर्ता सबैले बाइबल पढून्‌ भन्‍ने चाहनुहुन्छ। अहिले बाइबल धेरै भाषामा पाइन्छ।

सृष्टिकर्ताको कुरा सुन्‍न चाहनुहुन्छ भने तपाईँले बाइबल पढ्‌नुपर्छ र यसमा लेखिएका कुराहरू बुझ्नुपर्छ।

चारैतिरका मानिसहरूले सुनिरहेका छन्‌। मत्ति २८:१९

एक जना यहोवाको साक्षी एक पुरुषलाई बाइबल पढेर सुनाउँछन्‌, त्यसपछि ती पुरुषसित बाइबल अध्ययन सञ्चालन गर्छन्‌

यहोवाका साक्षीहरू तपाईँलाई बाइबलको कुरा बुझ्न मदत गर्छन्‌।

तिनीहरू सारा संसारमा सृष्टिकर्ताबारे सत्य कुरा सिकाउँछन्‌।

यहोवाका साक्षीहरूको सभा

यस्तो कुरा सिक्न तपाईँले पैसा तिर्नु पर्दैन। यहोवाका साक्षीहरूको सभा भवन गएर पनि तपाईँ सृष्टिकर्ताबारे सिक्न सक्नुहुन्छ।

  • परमेश्‍वरको वचन सत्य हो।—युहन्‍ना १७:१७.

  • हामी परमेश्‍वरलाई किन भरोसा गर्न सक्छौँ?—गन्ती २३:१९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने