प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 मार्च पृ. ४
  • यहोवाको डोऱ्‍याइ विना मानिस सफल हुन सक्दैन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको डोऱ्‍याइ विना मानिस सफल हुन सक्दैन
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२२
  • “बगालको उदाहरण” बन्‍ने गोठालाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • “तँलाई बचाउनलाई म तेरो साथमा छु”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • ब्युँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा
    ब्यूँझनुहोस्‌!—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 मार्च पृ. ४

बाइबलमा पाइने अनमोल धन | यर्मिया ८-११

यहोवाको डोऱ्‍याइ विना मानिस सफल हुन सक्दैन

मानिससित आफूलाई डोऱ्‍याउने क्षमता पनि छैन, अधिकार पनि छैन

१०:२१-२३

  • इस्राएलको आध्यात्मिक गोठालाहरूले यहोवाको खोजी नगरेकोले परमेश्‍वरका सेवकहरू तितरबितर भएका थिए

    इस्राएलको आध्यात्मिक गोठालाहरूले झूटो देवी देवतामा भरोसा गरे, यरूशलेमको विनाश भयो
  • यहोवाको डोऱ्‍याइमा चल्नेहरूले सुख, शान्ति र सुरक्षा पाए

    इस्राएलीहरूले परमेश्‍वरको व्यवस्था पढे, तिनीहरूको परिवारले सुख, शान्ति र सुरक्षा पाए
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने