प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 मे पृ. २
  • “हामी हरेस खाँदैनौँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हामी हरेस खाँदैनौँ”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • मसीही परिवारले कामकुराहरू एकसाथ गर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२२
  • यहोवाले बिरामीहरूलाई सम्हाल्नुहुनेछ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • ब्युँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा
    ब्यूँझनुहोस्‌!—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 मे पृ. २

बाइबलमा पाइने अनमोल धन | २ कोरिन्थी ४-६

“हामी हरेस खाँदैनौँ”

४:१६-१८

अक्सिजन पाइप लगाइरहेका एक वृद्ध नयाँ संसारको जीवन कल्पना गर्दै

कल्पना गर्नुहोस्‌, एउटा पुरानो घरमा दुई परिवार बहालमा बस्छन्‌। यस्तो घरमा जीवन बिताउनु परेकोले एउटा परिवार दुःखी छ। तर अचम्मको कुरा, अर्को परिवार भने आनन्दित छ। किन? किनभने तिनीहरू चाँडै आफ्नो नयाँ र सुन्दर घरमा सर्नेछन्‌।

“सारा सृष्टि अहिलेसम्म एकसाथ सुस्केरा हाल्दै पीडाले छटपटाइरहेको” भए तापनि परमेश्‍वरका सेवकहरूलाई भने एउटा आशाले सम्हालिरहेको छ। (रोमी ८:२२) हामीले अहिले भोगिरहेको दुःखकष्ट होस्‌ या दशकौँदेखि भोग्दै आएको दुःखकष्ट, परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारमा हामीले पाउने अनन्त जीवनको तुलनामा ती दुःखकष्ट “क्षणिक र हलुका” लाग्नेछन्‌। भविष्यमा परमेश्‍वरको राज्यमा पाइने असल कुराहरूमा ध्यान केन्द्रित गर्दा हामीले हरेस खानेछैनौँ बरु आनन्दित भइरहन सक्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने