बाइबलमा पाइने अनमोल धन | भजन ३८-४४
यहोवाले बिरामीहरूलाई सम्हाल्नुहुनेछ
जस्तोसुकै दुःख भोग्नुपरे पनि यहोवाले मदत गर्नुहुनेछ भनेर उहाँका वफादार सेवकहरू ढुक्क हुन सक्छन्
दाऊद सिकिस्त बिरामी परे
दाऊदले निर्धा अर्थात् दीनदुःखीहरूको ख्याल राखे
यहोवाले चमत्कार गरेर आफूलाई निको पारेको दाऊदले आशा गरेनन्। बरु तिनी यहोवाले दिनुहुने सान्त्वना, बुद्धि र मदतमा भर परे
यहोवाको नजरमा दाऊद सत्यनिष्ठ थिए