प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th अध्या. १२ पृ. १५
  • न्यानोपन र समानुभूति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • न्यानोपन र समानुभूति
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • उत्साह
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मनसम्म पुग्ने प्रयास
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • न्यानोपन र भावमय
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • कुराकानीको शैलीमा प्रस्तुति
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th अध्या. १२ पृ. १५

बुँदा १२

न्यानोपन र समानुभूति

उल्लिखित शास्त्रपद

१ थिस्सलोनिकी २:७, ८

सारांश: निष्कपट भावसहित बोल्नुहोस्‌ र श्रोताको साँच्चै चासो राख्नुहुन्छ भनेर देखाउनुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • श्रोताबारे सोच्नुहोस्‌। श्रोताले भोगिरहेका समस्याहरूबारे विचार गर्नुहोस्‌। श्रोताले कस्तो महसुस गरिरहेका होलान्‌, कल्पना गर्नुहोस्‌।

  • विचार पुऱ्‍याएर शब्द छनौट गर्नुहोस्‌। श्रोतालाई स्फूर्ति, सान्त्वना र हौसला दिने कोसिस गर्नुहोस्‌। तिनीहरूलाई ठेस पुऱ्‍याउन सक्ने शब्दहरू नचलाउनुहोस्‌ अनि बाइबलमा विश्‍वास नगर्ने मानिसहरूबारे र तिनीहरूको निष्कपट आस्थाबारे खसालेर कुरा नगर्नुहोस्‌।

  • चासो देखाउनुहोस्‌। तपाईँ श्रोताको साँच्चै चासो राख्नुहुन्छ भन्‍ने कुरा मायालु बोली अनि सुहाउँदो इसाराबाट देखाउनुहोस्‌। अनुहारको भावबाट पनि त्यो कुरा प्रकट गर्नुहोस्‌; बेलाबेलामा मुस्कुराउनुहोस्‌।

    व्यावहारिक सुझाव

    जबरजस्ती वा बढाइचढाइ गरेर भाव व्यक्‍त नगर्नुहोस्‌। पढ्‌दा अनुच्छेदमा भएको भाव व्यक्‍त गर्नुहोस्‌ तर श्रोताको ध्यान आफूतर्फ भने नखिच्नुहोस्‌। दयालु भाव प्रकट हुनेगरि अनि मायालु तरिकामा बोल्न कोसिस गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने