प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. २
  • नैतिक स्वच्छता कायम राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नैतिक स्वच्छता कायम राख्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई प्रगाढ प्रेम गरेको देखाइरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवा आफ्ना मानिसहरूलाई अलग्गै छुट्ट्याउनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • ऋतुअनुसारका चाडहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • के तपाईँलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. २
एक श्रीमान्‌, जो बुबा पनि हुन्‌, ल्यापटपको स्क्रिनमा घिनलाग्दो दृश्‍य देखिएकोले अनुहार फर्काउँदै त्यसलाई छिटोछिटो बन्द गर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

नैतिक स्वच्छता कायम राख्नुहोस्‌

यहोवा हामीले संसारका मानिसहरूले जसो गर्छन्‌, त्यसो गरेको चाहनुहुन्‍न (लेवी १८:३; w१९.०६ पृ. २८ अनु. १)

यहोवाले हाडनाताकरणी, समलिङ्‌गी सम्बन्ध र पशु-सम्भोग जस्ता पापहरू गर्न निषेध गर्नुभएको छ (लेवी १८:६, २२, २३; w१७.०२ पृ. २० अनु. १३)

यहोवाले यस अशुद्ध संसारलाई नाश गर्नुहुनेछ (लेवी १८:२४, २५; हित २:२२; w१४ ७/१ पृ. ७ अनु. २)

परमेश्‍वरले ल्याउनुहने नयाँ संसारमा हामी प्रवेश गरेको सैतान चाहँदैन। तर यहोवाका सिद्धान्तहरूले हामीलाई त्यसको जुनसुकै पासोबाट जोगाउन सक्छ।

हामी कसरी यहोवालाई अनैतिक कुराहरूलाई घृणा गरेको देखाउन सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने