प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी पृ. १४
  • तपाईँको राजा को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँको राजा को हुनुहुन्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु उत्तम हो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • दाउदको युद्ध रणनीति
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • अहङ्‌कारले अपमान ल्याउँछ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • आफ्ना परमेश्‍वर यहोवाबाट बल पाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी पृ. १४
भविष्यवक्‍ता समुएल स्वर्गतिर इसारा गरेर केही इस्राएलीहरूसित कुरा गर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

तपाईँको राजा को हुनुहुन्छ?

इस्राएलीहरूले हठी हुँदै मानव राजाको माग गरे (१स ८:४, ५; it-2-E पृ. १६३ अनु. १)

यहोवा इस्राएलीहरूको अदृश्‍य राजा हुनुभए तापनि तिनीहरू सन्तुष्ट भएनन्‌ (१स ८:७, ८; w११ ७/१ पृ. १९ अनु. १)

मानव राजाले शासन गर्न थालेपछि आइपर्ने समस्याहरूबारे यहोवाले तिनीहरूलाई चेतावनी दिनुभयो (१स ८:९, १८; w१० १/१ पृ. २८ अनु. ९)

यहोवाले सधैँ आफ्नो सृष्टिमाथि शासन गर्दै आउनुभएको छ। परमेश्‍वर आफ्नो प्रजाको हितलाई ध्यानमा राखेर शासन गर्नुहुन्छ र तिनीहरूको कदर गर्नुहुन्छ। परमेश्‍वरको शासन स्विकारेर त्यसको अधीनमा बस्यौँ भने चिरकालीन आशिष्‌ पाउनेछौँ।

आफैलाई सोध्नुहोस्‌: ‘यहोवाको शासनको अधीनमा बसेको कुरा के मेरो जीवनशैलीबाट देखिन्छ?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने