प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th अध्या. १७ पृ. २०
  • बुझ्न सजिलो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुझ्न सजिलो
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • अरूले बुझ्नेगरि बताउनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • श्रोताका लागि जानकारीमूलक
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • उत्साह
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • कुराकानीको शैलीमा प्रस्तुति
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th अध्या. १७ पृ. २०

बुँदा १७

बुझ्न सजिलो

उल्लिखित शास्त्रपद

१ कोरिन्थी १४:९

सारांश: तपाईँले भन्‍न खोज्नुभएको कुरा बुझ्न श्रोतालाई मदत गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • विषयवस्तु राम्ररी अध्ययन गर्नुहोस्‌। सरल तरिकामा र आफ्नै शब्दमा व्याख्या गर्न विषयवस्तुलाई राम्ररी बुझ्नुहोस्‌।

  • छोटो वाक्य र सरल वाक्यांश प्रयोग गर्नुहोस्‌। लामो वाक्य चलाउन सकिने भए तापनि मुख्य बुँदा प्रस्ट पार्न छोटो-मीठो वाक्यांश र वाक्य प्रयोग गर्नुहोस्‌।

    व्यावहारिक सुझाव

    श्रोता अलमलिनेगरि तीनथुप्रो अनावश्‍यक जानकारी समावेश नगर्नुहोस्‌। जटिल भाषाशैली प्रयोग गर्नुको साटो सरल तरिकाले बताउनुहोस्‌।

  • जटिल शब्दहरू व्याख्या गर्नुहोस्‌। जटिल शब्दहरू कम प्रयोग गर्नुहोस्‌। यदि कुनै जटिल शब्द, कम चर्चित बाइबल पात्र र प्राचीनकालको नापतौल वा संस्कृतिबारे बताउनुपर्छ भने व्याख्या गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने