प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 अप्रिल p. ३२
  • अध्ययनका लागि सुझाव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अध्ययनका लागि सुझाव
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-मा पाइने “बाइबल पदको व्याख्या”-को सदुपयोग गर्दै हुनुहुन्छ?
  • के तपाईं JW लाइब्रेरी चलाउँदै हुनुहुन्छ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • अनुसन्धानको लागि एउटा नयाँ साधन
    हाम्रो राज्य सेवा—२०१४
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • अनुसन्धान सामग्रीहरू प्रयोग गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 अप्रिल p. ३२

अध्ययनका लागि सुझाव

के तपाईँ यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-मा पाइने “बाइबल पदको व्याख्या”-को सदुपयोग गर्दै हुनुहुन्छ?

यी व्याख्याहरूले परमेश्‍वरको वचन अझ गहिरिएर अध्ययन गर्न मदत गर्छ। यी व्याख्याहरूमा कुनै बाइबल पद लेखिँदा त्यतिबेलाको अवस्था कस्तो थियो, त्यो किन लेखियो, त्यो कसलाई लागू हुन्छ अथवा कुनै शब्द वा वाक्यांशको अर्थ के हो, त्यसबारे बताइएको हुन्छ।

तपाईँले प्रहरीधरहरा अनलाइन लाइब्रेरी र JW लाइब्रेरी-मा कुनै बाइबल पदमा थिचेर सीधै अनुसन्धान सहयोगी-का लेखहरू पढ्‌न सक्नुहुन्छ। यी लेखहरू तपाईँले पढिरहनुभएको बाइबल संस्करणको दायाँतिर देखा पर्छ।

सबैभन्दा नयाँ लेख माथि देखा पर्छ भन्‍ने कुरा याद गर्नुहोस्‌। तलतिर देखा पर्ने पुराना लेखहरू हाम्रो बुझाइमा छाँटकाँट गरिनुअघिका लेखहरू हुन सक्छन्‌।

  • अनुसन्धान सहयोगी-को “बाइबल पदको व्याख्या”-मा कुनै नयाँ लेख थपियो भने त्यो स्वतः प्रहरीधरहरा अनलाइन लाइब्रेरी-मा देखा पर्छ।

  • JW लाइब्रेरी-मा “बाइबल पदको व्याख्या” प्रयोग गर्न सुरुमा अनुसन्धान सहयोगी डाउनलोड गर्नुहोस्‌ र कुनै अपडेट आउँदा त्यो पनि डाउनलोड गर्नुहोस्‌। यसको लागि कुनै बाइबल अध्याय खोलिसकेपछि दायाँतिरको सबैभन्दा माथि देखा पर्ने डाउनलोड बटन थिच्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने