ख१५
हिब्रू क्यालेन्डर
नीसान (अबिब) मार्च—अप्रिल  | 
१४ निस्तार चाड १५-२१ अखमिरा रोटीको चाड १६ उब्जनीको पहिलो फल चढाउने  | 
पानी परेकोले र हिउँ पग्लिएकोले यर्दन नदी उर्लन्छ  | 
जौ  | 
आय्यर (जीभ) अप्रिल—मे  | 
१४ सदाभन्दा ढिलो निस्तार चाड मनाउने  | 
सुक्खा मौसमको सुरुवात, आकाश प्रायजसो सफा हुन्छ  | 
गहुँ  | 
सीवान मे—जून  | 
६ हप्ताहरूको चाड (पेन्तिकोस)  | 
गर्मी मौसम, स्वच्छ हावा  | 
गहुँ, अन्जिरको पहिलो फल  | 
तम्मुज जून—जुलाई  | 
गर्मी बढ्छ, केही ठाउँमा धेरै शीत पर्छ  | 
अङ्गुरको पहिलो फल  | 
|
अब् जुलाई—अगस्त  | 
प्रचण्ड गर्मी  | 
ग्रीष्म ऋतुका फलहरू  | 
|
एलूल अगस्त—सेप्टेम्बर  | 
गर्मी बढ्दै जान्छ  | 
छोहोरा, अङ्गुर र अन्जिर  | 
|
तिस्री (एथानीम) सेप्टेम्बर—अक्टोबर  | 
१ बिगुल फुक्ने १० प्रायश्चितको दिन १५-२१ झुप्रोबासको चाड २२ पवित्र सभा  | 
गर्मी मौसम अन्त हुन्छ, वर्षा सुरु हुन्छ  | 
खनजोत गर्ने  | 
हेशवान (बूल) अक्टोबर—नोभेम्बर  | 
हल्का वर्षा  | 
जैतुन  | 
|
किसलेव नोभेम्बर—डिसेम्बर  | 
२५ समर्पणको चाड  | 
वर्षा बढ्छ, तुसारो, पहाडहरूमा हिउँ पर्छ  | 
भेडाहरूलाई गोठमै राखिन्छ  | 
तेबेत डिसेम्बर—जनवरी  | 
कठ्याङ्ग्रिने जाडो, वर्षा, पहाडहरूमा हिउँ पर्छ  | 
बोटबिरुवा बढ्छ  | 
|
शेबात जनवरी—फेब्रुअरी  | 
जाडो कम हुन्छ, पानी पर्न जारी  | 
कागजी बदामको फूल फुल्छ  | 
|
अदार फेब्रुअरी—मार्च  | 
१४, १५ पूरीम  | 
अक्सर बिजुली चम्किन्छ र असिना पर्छ  | 
आलस  | 
भेअदार मार्च  | 
हिब्रू क्यालेन्डरमा यो महिना १९ वर्षभित्र ७ पटक आउँथ्यो  |