प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt p. २५६४
  • ख१५ हिब्रू क्यालेन्डर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख१५ हिब्रू क्यालेन्डर
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • ऋतुहरूबाट के तपाईं सिक्नु हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • इस्राएली इतिहासका महत्त्वपूर्ण चाडहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
पवित्र बाइबल नयाँ संसार अनुवाद
ख१५ हिब्रू क्यालेन्डर

ख१५

हिब्रू क्यालेन्डर

छापिएको संस्करण

नीसान (अबिब) मार्च—अप्रिल

१४ निस्तार चाड

१५-२१ अखमिरा रोटीको चाड

१६ उब्जनीको पहिलो फल चढाउने

पानी परेकोले र हिउँ पग्लिएकोले यर्दन नदी उर्लन्छ

जौ

आय्यर (जीभ) अप्रिल—मे

१४ सदाभन्दा ढिलो निस्तार चाड मनाउने

सुक्खा मौसमको सुरुवात, आकाश प्रायजसो सफा हुन्छ

गहुँ

सीवान मे—जून

६ हप्ताहरूको चाड (पेन्तिकोस)

गर्मी मौसम, स्वच्छ हावा

गहुँ, अन्जिरको पहिलो फल

तम्मुज जून—जुलाई

 

गर्मी बढ्‌छ, केही ठाउँमा धेरै शीत पर्छ

अङ्‌गुरको पहिलो फल

अब्‌ जुलाई—अगस्त

 

प्रचण्ड गर्मी

ग्रीष्म ऋतुका फलहरू

एलूल अगस्त—सेप्टेम्बर

 

गर्मी बढ्‌दै जान्छ

छोहोरा, अङ्‌गुर र अन्जिर

तिस्री (एथानीम) सेप्टेम्बर—अक्टोबर

१ बिगुल फुक्ने

१० प्रायश्‍चितको दिन

१५-२१ झुप्रोबासको चाड

२२ पवित्र सभा

गर्मी मौसम अन्त हुन्छ, वर्षा सुरु हुन्छ

खनजोत गर्ने

हेशवान (बूल) अक्टोबर—नोभेम्बर

 

हल्का वर्षा

जैतुन

किसलेव नोभेम्बर—डिसेम्बर

२५ समर्पणको चाड

वर्षा बढ्‌छ, तुसारो, पहाडहरूमा हिउँ पर्छ

भेडाहरूलाई गोठमै राखिन्छ

तेबेत डिसेम्बर—जनवरी

 

कठ्‌याङ्‌ग्रिने जाडो, वर्षा, पहाडहरूमा हिउँ पर्छ

बोटबिरुवा बढ्‌छ

शेबात जनवरी—फेब्रुअरी

 

जाडो कम हुन्छ, पानी पर्न जारी

कागजी बदामको फूल फुल्छ

अदार फेब्रुअरी—मार्च

१४, १५ पूरीम

अक्सर बिजुली चम्किन्छ र असिना पर्छ

आलस

भेअदार मार्च

हिब्रू क्यालेन्डरमा यो महिना १९ वर्षभित्र ७ पटक आउँथ्यो

   

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने