प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt pp. २५४०-२५४१
  • ख५ वासस्थान र प्रधानपुजारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख५ वासस्थान र प्रधानपुजारी
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • मिल्दोजुल्दो सामग्री
  • ‘साहसी होओ अनि यहोवाले कसरी उद्धार गर्नुहुन्छ, हेर’
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
पवित्र बाइबल नयाँ संसार अनुवाद
ख५ वासस्थान र प्रधानपुजारी

ख५

वासस्थान र प्रधानपुजारी

छापिएको संस्करण

वासस्थानको विभिन्‍न भाग तथा सरसामान

  1. १ सन्दुक (प्रस्थ २५:१०-२२; २६:३३)

  2. २ पर्दा (प्रस्थ २६:३१-३३)

  3. ३ पर्दा झुन्ड्‌याउने खामा (प्रस्थ २६:३१, ३२)

  4. ४ पवित्र कोठा (प्रस्थ २६:३३)

  5. ५ महापवित्र कोठा (प्रस्थ २६:३३)

  6. ६ प्रवेशद्वारको पर्दा (प्रस्थ २६:३६)

  7. ७ प्रवेशद्वारको पर्दा झुन्ड्‌याउने खामा (प्रस्थ २६:३७)

  8. ८ तामाको चूलघर (प्रस्थ २६:३७)

  9. ९ धूप बाल्ने वेदी (प्रस्थ ३०:१-६)

  10. १० भेटीको रोटी राख्ने टेबुल (प्रस्थ २५:२३-३०; २६:३५)

  11. ११ पानस (प्रस्थ २५:३१-४०; २६:३५)

  12. १२ मलमलको कपडा (प्रस्थ २६:१-६)

  13. १३ बाख्राको भुत्लाको कपडा (प्रस्थ २६:७-१३)

  14. १४ भेडाको छालाको पाल (प्रस्थ २६:१४)

  15. १५ सिलको छालाको पाल (प्रस्थ २६:१४)

  16. १६ चौकोस (प्रस्थ २६:१५-१८, २९)

  17. १७ चौकोसको लागि चाँदीको चूलघर (प्रस्थ २६:१९-२१)

  18. १८ डन्डी (प्रस्थ २६:२६-२९)

  19. १९ चाँदीको चूलघर (प्रस्थ २६:३२)

  20. २० तामाको ठूलो बाटा (प्रस्थ ३०:१८-२१)

  21. २१ अग्निभेटीको वेदी (प्रस्थ २७:१-८)

  22. २२ चोक (प्रस्थ २७:१७, १८)

  23. २३ प्रवेशद्वार (प्रस्थ २७:१६)

  24. २४ मलमलको पाल (प्रस्थ २७:९-१५)

प्रधानपुजारी

प्रस्थान अध्याय २८ मा इस्राएलका प्रधानपुजारीको पोसाकबारे विस्तृत विवरण दिइएको छ

  • फेटा (प्रस्थ २८:३९)

  • समर्पणको पवित्र चिन्ह (प्रस्थ २८:३६; २९:६)

  • ओनिक्स (प्रस्थ २८:९)

  • सिक्री (प्रस्थ २८:१४)

  • १२ वटा बहुमूल्य रत्न जडान गरिएको न्यायको छातीपाता (प्रस्थ २८:१५-२१)

  • एपोद र त्यसको पेटी (प्रस्थ २८:६, ८)

  • बाहुला नभएको निलो अलखा (प्रस्थ २८:३१)

  • घण्टी र अनार आकारको फुर्का (प्रस्थ २८:३३-३५)

  • कोठे बुट्टा भएको मलमलको लुगा (प्रस्थ २८:३९)

  • समयरेखामा देखाइएको छ, हेर्नुहोस्‌

  • ई.पू. १५१२ वासस्थान बनाउने काम सिद्धिन्छ

  • ई.पू. १०२६ मन्दिरको उद्‌घाटन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने