प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत १५२
  • तिम्रो महिमा गर्ने भवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिम्रो महिमा गर्ने भवन
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको प्रशंसा गर!
    यहोवाको स्तुतिगान गाऔं
  • हाम्रा परमेश्‍वर यहोवाको प्रशंसा गरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सँगै मिलेर गाऔँ राज्यगीत!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सँगै मिलेर गाऔं राज्य गीत!
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत १५२

गीत १५२

तिम्रो महिमा गर्ने भवन

छापिएको संस्करण

(१ राजा ८:२७; १ इतिहास २९:१४)

  1. १. अटाउँदैनौ विशाल आकाशमा

    न अटाउँछौ यो भवनमा।

    तर बास गर्छ सदा सदा

    तिम्रो पावन शक्‍ति यहाँ।

    ज्योतिमा हिँड्‌ने तिम्रा जनले

    सिङ्‌गारे हेर यो भवन।

    रमाउँछौँ मिली सेवा गर्न

    खुसी बनाउँछौँ तिम्रो मन।

    (ब्रिज)

    छैन कुनै कमी;

    उदार छौ बुबा तिमी।

    जे चढाउँछौँ तिमीलाई

    होइन हाम्रो केही।

    (कोरस)

    आभारी छौँ यहोवा तिम्रो;

    गाउँछौँ यो गीत प्रशंसाको।

    पूरा गऱ्‍यौ चाहना हाम्रो;

    महिमा होस्‌ सदा तिम्रो।

  2. २. इच्छा हो हाम्रो भित्री मनको

    भवन यो बनाउने तिम्रो।

    सिक्छन्‌ सबैले तिम्रो वचन;

    होस्‌ तिम्रै महिमा हरक्षण।

    पूरा होस्‌ तिम्रो सबै इच्छा

    गर्छौँ हामी बिन्ती सदा।

    बाँकी छ काम ख्रीष्टले दिएको;

    गर्छौँ पूरा मनदेखि त्यो।

    (ब्रिज)

    तन मन धन यो हाम्रो

    हे याह सब हो तिम्रो।

    असल थोक दिन्छौ तिमी;

    गर्छौँ तिम्रै भक्‍ति।

    (कोरस)

    आभारी छौँ यहोवा तिम्रो;

    गाउँछौँ यो गीत प्रशंसाको।

    पूरा गऱ्‍यौ चाहना हाम्रो;

    महिमा होस्‌ सदा तिम्रो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने