प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ६/१ पृ. ३
  • कहाँ छन्‌ भगवान्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कहाँ छन्‌ भगवान्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००७
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
  • मानिसहरू कसरी घरबारविहीन हुन्छन्‌?
    ब्यूँझनुहोस्‌!—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ६/१ पृ. ३

कहाँ छन्‌ भगवान्‌?

सन्‌ २००१ सेप्टेम्बर ११: बिहान ८:४६ बजे एउटा यात्रुवाहक विमान न्यु योर्कस्थित विश्‍व व्यापार केन्द्रको उत्तरपट्टिको भवनमा ठोक्कियो। त्यतिबेला गरिएको योजनाबद्ध आतङ्‌कवादी हमलाहरूमध्ये यो पहिलो थियो। त्यसको १०२ मिनेटभित्र लगभग ३,००० जना मारिए।

डिसेम्बर २६, २००४

हिन्द महासागरमा ९.० रेक्टर स्केलको भूकम्प आएको कारण एकपछि अर्को विनाशक छाल उर्लेर लगभग ५,००० कि. मि. परको अफ्रिकालगायत ११ राष्ट्रमा क्षति पुग्यो। एकै दिनमा मरेका र बेपत्ता भएका मानिसहरू १ लाख ५० हजार थिए। दस लाखभन्दा धेरै घरबारविहीन भए।

अगस्त १, २००९: ४२ वर्षका बुबा ५ वर्षे छोरासित जेट स्की (पानीमाथि चलाइने मोटरसाइकलजस्तो एक किसिमको सबारी) चलाउँदा समुद्रको काठेघाटमा ठोक्किए। घटनास्थलमै बुबाको मृत्यु भयो। छोराचाहिंको सास त थियो तर भोलिपल्टसम्म मात्र। शोकित भतिजी भन्छिन्‌: “कुनै चमत्कार भएर बच्चा बाँच्ला भन्‍ने आशा थियो।”

आतङ्‌ककारी आक्रमण वा प्राकृतिक प्रकोपबारे पढ्‌दा वा आफैले दुःखकष्ट भोग्दा ‘ती सब भगवान्‌ले देख्छन्‌ कि देख्दैनन्‌’ भनेर के तपाईं सोच्नुहुन्छ? ‘कतै उनले हामीलाई त्यागेका हुन्‌’ जस्तो पो लाग्छ कि? बाइबलले दिएको सान्त्वनादायी जवाफ अब हेरौं। ( w10 -E 05/01)

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

© Dieter Telemans/Panos Pictures

PRAKASH SINGH/AFP/Getty Images ▼

© Dieter Telemans/Panos Pictures ▼

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने